Layout A (with pagination)

शिक्षा समाचार

सुनाखरी बोर्डिङ्गद्वारा राष्ट्रिय बाल दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना

कञ्चनरूप , २९ भदौ । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका वडा न.१२ रुपनगरमा रहेको सुनाखरी इङ्गलिस बोर्डिङ स्कुल दौलतपुरले शनिबार विभिन्न कार्यक्रम सहित बाल दिवस मनाएको छ ।बालबालिकामा लगानी ,सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ विद्यालय परिवार र अभिभावक...

Read More
कोशी प्रदेश समाचार

बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम गाँजा बरामद

सुनसरी । सुनसरीमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलोग्राम लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । कोशी गाँउपालिका-६ हरिपुर स्थितमा बेवारिसे अवस्थामा रहेको ८ सय ४६ किलो लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो  ।भदौ २७ गते इलाका प्रहरी कार्यालय भण्टाबारी र प्रहरी चौकी हरिपुरबाट खटिएको ...

Read More
समाचार

बझाङ केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । बझाङ र आसपासका क्षेत्रमा भूकम्पको धक्का सामान्य महसुस भएको बताइएको छ ।

Read More
समाचार

पत्रकार महासंघको निर्वाचन तोकिएकै मितिमा गर्न प्रेस चौतारी नेपालको माग

राजविराज, २६ भदौ । प्रेस चौतारी नेपालले पत्रकार महासंघको चुनाव असोज ५ गते नै गर्ने गरी कार्यतालिका प्रकाशनलगायत प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएको छ । महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै निर्वाचनको पूर्वसन्ध्यामा महासंघका अध्यक्ष विपुल पोखरेलको राजीनामापछि विकसित...

Read More
समाचार

काठमाडौँको एक गेष्ट हाउसमा सर्लाहीका कर्णको शव फेला

काठमाडौं । काठमाडौँ एउटा गेष्ट हाउसमा मंगलबार दिउँसो एक जना पुरुषको शव भेटिएको छ ।काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएका हुन ।सो गेष्ट हाउसको तीन तलाको कोठ नम्बर ८ मा यही भदौ २२ गतेदेखि बस्दै...

Read More

You cannot copy content of this page