Layout A (with pagination)

समाचार

सप्तरी सहित देशभर भूकम्पको धक्का महसुस

राजविराज । सप्तरी सहित देशभर भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो । भूकम्प मापक केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गरेको छ ।भूकम्पको धक्काले सप्तरीका नागरिकहरु सडकमा निस्किएका छन् ।केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही...

Read More
समाचार

प्रेस सेन्टर नेपाल सप्तरीको जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा विन्दु कुमार यादव

राजविराज, २२ पुस । प्रेस सेन्टर नेपाल सप्तरीको छैठौं जिल्ला अधिवेशन सोमवार सम्पन्न भएको छ ।सेन्टरको जिल्ला अध्यक्ष दिनानाथ यादवको अध्यक्षता तथा प्रेस सेन्टर नेपालको केन्द्रिय सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी देवराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । आयोजित...

Read More
खेलकुद समाचार

तिलगंगा आँखा प्रतिष्ठान रूपनगरबाट हजारौँ लाभान्वित

कञ्चनरूप, २२ पुस । तिलगंगा कञ्चनरुप सर्जिकल  आँखा केन्द्र रुपनगरले सप्तरीको रूपनगरमा सेवा शुरू गरेको एक वर्ष पुग्नै लाग्दा दुई हजार चार सय भन्दा वढी नागरिकलाई आँखा उपचार सेवा दिएको छ ।तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले रुपनगरमा आँखाका बिरामिको ठुलो चाप देखेर शाखा कार्यालयको स्थापना गरेको...

Read More
समाचार

सप्तरीमा स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जना पक्राउ

राजविराज, २२ पुस । सप्तरी प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित २ जनालाई आज सोमबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको राजविराज नगरपालिका –७ का ३५ वर्षीय महेन्दर साह र छिन्नमस्ता गाउँपालिका –३ का ४० वर्षीय रविन्द्रकुमार यादव रहेको सप्तरी प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा पैसा डबल गर्ने भन्दै ठगी आरोपमा रामबहादुर रजक पक्राउ

राजविराज, २२ पुस । पैसा डबल गर्ने धन्दा चलाएको आरोप लागेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामा टोलका हनुमानी भनिने रामबहादुर रजक पक्राउ परेका छन्।‘पैसा डबल गर्दिने’ लोभ देखाएर दर्जनौं ब्यक्तिबाट करोडौं ठगी गरेको आरोप लागेको उनलाई नियन्त्रणमा लिई सोमबार पत्रकार सम्मेलन गरी...

Read More

You cannot copy content of this page