राजविराज, २१ पुस । जिल्ला प्रहरी कार्यालय सप्तरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोेलीले अदालतबाट विभिन्न मुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । किर्ते...
Layout A (with pagination)
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती प्रदेश र काठमाडौं उपत्यका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार आयोजित कार्यक्रम मार्फत दुवै कमिटीमा ९–९ सदस्यीय कार्यसमिति गठन गरिएको हो।बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छन्। उपाध्यक्षमा रविन्द्र...
काठमाडौं । काठमाडौंको धोबीखोला पुलबाट कार खसेको छ । काठमाडौं महानगरपालिका-२९ स्थित मदन भण्डारी कलेज नजिकैबाट बीएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो।काठमाडौं प्रहरीका अनुसार आइतबार बिहान ३:१३ बजेतिर अनामनगरबाट बानेश्वर जाँदै गरेको कार धोवीखोलामा खसेको हो।उक्त कार ललितपुर महानगरपालिका...
कञ्चनरूप ,२० पुस । रुपनगर चोक बजार ब्यवस्थापन समिति कञ्चनरुप-१२ रुपनगरको आयोजनामा शनिबार चौथो क्यारामबोर्ड प्रतियोगिता सम्पन्न भएको छ । जयकुमार यादव र बिजय मरिकको जोडीले चौथो रुपनगर क्यारामबोर्ड प्रतियोगिताको उपाधि हात पारेको छ । १६ जना खेलाडीहरु सहभागी प्रतियोगितामा उपेन्द्र यादव र मो ...
कञ्चनरूप, १९ पुस । तपाईं हामीलाई सुन्दा अचम्म लाग्न सक्छ तर सत्य हो । सप्तरीको रूपनगर क्याम्पस र विद्यार्थीहरूको समूह ‘रूपनगर युथ स्क्वाड’ ले प्लाष्टिक प्रदूषण विरूद्ध वृहत्त र्याली गरी फोहर प्लाष्टिक सङ्कलन गरेर इको बृक बनाएका छन् ।वातावरण र स्वास्थ्यलाई हानी पुर्याउने जथाभावी फालिएका...




