Layout A (with pagination)

कोशी प्रदेश

सुनसरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

सुनसरी, ०१ फाल्गुन । सुनसरीबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।सुनसरीको बराहक्षेत्र नगरपालिका ९ स्थितबाट अवैध लागुऔषध गाँजा सहित बोलेरो चालक धरान उपमहानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र हतुवागढी गाउँपालिका ८ भोजपुरका २७ वर्षीय लक्ष्मण राईलाई प्रहरीले...

Read More
मधेस प्रदेश समाचार समाज

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका कुर्बान मियाँ पक्राउ

राजविराज । सप्तरीमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक युवा पक्राउ परेका छन ।महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो कुर्बान मियाँलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी...

Read More
कोशी प्रदेश

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, २८ माघ । ज्यान मार्ने उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले फरार रहेका सुनसरी रामधुनी नगरपालिका ७ का ३९ वर्षीय अशोक राईलाई पक्राउ गरेको हो ।ज्यान मार्ने उद्योग...

Read More
मधेस प्रदेश समाचार

राजविराज कारागारको शौचालयमा एक जना बन्दी मृत फेला, चैतयता ६ जना कैदीको मृत्यु

राजविराज । सप्तरी जिल्ला कारागार राजविराजमा एक जना कैदी मृत अवस्थामा फेला परेका छन ।बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन ।मण्डलको शव कारागारभित्र...

Read More
मधेस प्रदेश राजनीति

स्वतन्त्र सांसद अनिरूद्ध प्रसाद सिंह यादव जसपामा प्रवेश

सप्तरी, २७ माघ । सप्तरी निर्वाचन क्षेत्र ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्ध प्रसादसिंह यादव जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । बोदेबर्साइनमा शनिबार आयोजित एक समारोहका विच साँसद यादव जसपामा प्रवेश गर्नुभएको हो ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका...

Read More

You cannot copy content of this page