Layout A (with pagination)

कोशी प्रदेश

झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु ,उनकै श्रीमान् बिनोद राई पक्राउ

झापा, माघ १९ गते । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।इलामको माङसेबुङ गाउँपालिका ३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो...

Read More
मधेस प्रदेश समाचार

सप्तरीबाट बन्दुक, गोली र वन्यजन्तुको मासू सहित झा पक्राउ

कञ्चनरुप, १९ माघ । सप्तरीबाट प्रहरीले बन्दुक र गोलीसहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–५ का शैलेशकुमार झा रहेका छन ।चोरी शिकारी भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका ८ स्थित...

Read More
समाचार

बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने बालक प्रक्राउ

राजविराज । सप्तरीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सँगै कक्षामा पढ्ने १५ वर्षीय बालकलाई प्रहरीले सोमबार प्रक्राउ गरेको छ ।पीडितका बुबाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरी कारवाही थालिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जानकारी दिएको छ । विद्यालयको एकान्त कुनामा रहेको...

Read More
मधेस प्रदेश समाचार

सप्तरीमा चोरीमा संलग्न तीन जना युवक पेस्तोल र गाँजासहित पक्राउ

सप्तरी । सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका १ ढिकली घर भई हाल राजविराज नगरपालिका ०१ राजदेवी टोल बस्ने २६ वर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास...

Read More
कोशी प्रदेश समाचार समाज

सप्तकोशीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार

सुनसरी, १७ माघ । सप्तकोशी नदीमा बुधबार बिहान हाम फालेका एक व्यक्तिलाई उद्धार गरिएको छ ।प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र स्थित कोशी नदीमा हामफालेका ६० वर्षीय पुरुषको सकुशल उद्धार गरेको हो ।बुधबार बिहान पौने ९ बजे ६० बर्षीय पुरुष मानिस नदीमा हाम फालेका थिए । उक्त...

Read More

You cannot copy content of this page