Layout A (with pagination)

कोशी प्रदेश समाचार समाज

करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु, तीन जना घाइते 

सोलुखुम्बु, २७ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना विद्युत् कर्मचारीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।  मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० वर्षीय बिष्णु राई रहेका छन् । शनिबार दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा बिद्युत...

Read More
अन्तराष्ट्रिय समाचार

ब्राजिलमा जहाज दुर्घटना, पाइलट सहित ६१ जनाको मृत्यु

काठमाडाैं । ब्राजिलको राज्य साओ पाउलोमा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घटना भएको हो ।  जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले उल्लेख गरेको छ । दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी...

Read More
समाचार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने २१ वर्षीय लक्ष्मी माझी रहेकी छन् ।माझीले बिभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु, राम्रो सजिलो काम हुन्छ जहाँ मासिक २ लाख रुपैयाँ तलव सम्म हुन्छ भन्दै प्रलोभनमा पारी ५४...

Read More
समाचार

सप्तरीको मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला

कञ्चनरूप, २३ साउन । सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरीमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्  । स्थानीय इनुस मंसुरीको २४ वर्षीय कान्छो छोरा आईजु मंसुरी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । बुधबार बिहान घरबाट ५ सय मिटर पर रहेको महुली खोला किनारमा रुखको हांगामा...

Read More
समाचार

लागुऔषध बिक्री गरेको आरोपमा फत्तेपुर पोलिक्लिनिकका संचालक यादव पक्राउ

फत्तेपुर । लागुऔषध बिक्री गरेको आरोपमा सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुर स्थित रहेको पोलिक्लिनिकका संचालक अशोक यादव पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय उदयपुर बेल्टारबाट खटिएको प्रहरी टोलीले मंगलबार फत्तेपुर स्थित बसपार्कमा रहेको शुभकामना श्री पोलिक्लिनिक एण्ड...

Read More

You cannot copy content of this page