कञ्चनरूप, २२ साउन । सप्तरीमा धानखेतमा घोप्टो परेको अवस्थामा एक ४५ बर्षीय पुरुषको शव फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका-१ वरही वीरपुर स्थित राजविराज- कुनौली खडक खण्ड अन्तर्गत मंगलबार सिरहाको लहानका ४५ वर्षीय पवनकुमार कर्णको शव धानखेतमा घोप्टो परेको अवस्थामा फेला परेको हो...
Layout A (with pagination)
उदयपुर, १० साउन । उदयपुरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका-६ ओदालेका २६ वर्षीय राजीव कुमार मगर रहेका छन् । बुधबार अपरान्ह आफ्नै धान बालीमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ...
विराटनगर, १० साउन । विराटनगरबाट प्रहरीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह पिट र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले १ सय ४५ किलोग्राम बेबारीसे गाँजा बरामद गरेको हो । बिहीबार...
राजविराज । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । मनुराज प्राविधिक हुन । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत थिइन् ।...
उत्सव आचार्य / कञ्चनरुप, ७ साउन । आज साउन महिनाको पहिलो सोमबार, सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको थियो । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ। भगवान शिवजीको प्रिय महिना र बार भएकाले व्रत बस्ने...






