Layout A (with pagination)

समाचार

हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बाथरोगबाट पीडित ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनियाको उपचार गरिरहेकी थिइन् । 

Read More
समाचार समाज

सप्तरीमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

कञ्चनरूप, ०३ साउन । सप्तरीमा झुन्डिएको अवस्थामा आज एक २७ वर्षीय युवकको शव फेला परेको छ । सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ स्थित चाँदनी बजारमा बिहीवार एक युवकको शव झुन्डिएको अवस्था फेला परेको हो ।दिदीको घरमा बस्दै आएका सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ का जिबछ...

Read More
समाचार

रूपनगरमा उर्जा, जलस्रोत, वाढी विषयमा प्राज्ञिक विमर्श

कञ्चनरूप , ३ साउन। वर्षेनी धेरै जनधनको क्षति गर्ने तर नीति निर्माण तहमा त्यति महत्व नदिइने ‘सिमान्तकृत’ साना खोला नालाका समस्या कसरी समाधान गर्ने ? उर्जा तथा जलस्रोतको दिगो उपयोग कसरी गर्ने ? नदीलाई दिगो ढङ्गले मावन हितमा प्रयोग गर्ने उपाय आदि विषयमा आज छोटो प्राज्ञिक विमर्श...

Read More
शिक्षा समाचार

शिक्षा क्षेत्र राज्यको पहिलो प्रथामिकतामा नपर्नु दुखद : मन्त्री लेखी

राजविराज । शिक्षा राज्यको पहिलो प्रथामिकतामा नपर्नु दुखद भएको मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले बताउनुभयो । मधेस विश्व विद्यालय वीरगन्जमा मंगलबार सरोकारवालाहरुसँग भएको भेटघाटमा बोल्दै उहाँले यस्तो दुख व्यक्त गर्नुभएको हो ।मधेस विश्व विद्यालयका सहकुलपति समेत...

Read More
राजनीति

केपी ओली प्रधानमन्त्री भएको खुशियालिमा सप्तरीमा दीप प्रज्वलन

कञ्चनरूप, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलि चौथो पटक प्रधानमन्त्री भएको खुशियालिमा नेकपा एमाले कञ्चनरूप नगर कमिटीले दीप प्रज्वलन गरेको छ ।सोमबार सप्तरीको कञ्चनरूप १२ स्थित रुपनगर चौकमा दीप प्रज्वलन गरि खुशीयाली मनाएका हुन्  ।सो कार्यक्रममा बोल्दै नेकपा एमाले कञ्चनरूप नगर...

Read More

You cannot copy content of this page