Layout A (with pagination)

अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । सोमबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको...

Read More
खेलकुद

वडा अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ फत्तेपुरलाई

खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा नम्बर २ पर्सामा जारी प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ फत्तेपुरले हात पारेको छ ।शनिबार भएको फाइनल खेलमा वडा नम्बर २ लाई ३-० गोल अन्तरले हराउँदै वडा नम्बर १ ले उपाधि जितेको हो ।प्रतियोगिताको...

Read More
समाचार

बृक्षारोपण गरि मनायो रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहले वृक्षारोपण दिवस

खगेन्द्र कार्की/फत्तेपुर, १४ असार । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको रक्तमाला नमूना सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपण गरि राष्ट्रिय वृक्षारोपण दिवस मनाएको छ ।राष्ट्रिय बृक्षारोपण दिवस २०८१ सप्ताहको पहिलो दिन शुक्रबार रक्तामाला नमूना सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीमा १६ वर्षीया बालिका बलात्कार घटनाका आरोपित मुखिया पक्राउ

राजविराज । सप्तरीमा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । बालिका बलात्कार घटनाका आरोपित जिल्लाको महादेवा गाउँपालिका ४ मनिहार प्रसाहीका २५ वर्षीय शत्रुघ्न कुमार मुखिया असार ९ गते पक्राउ भएका हुन् ।घरकोठामा सुतिरहेकी बालिकालाई ललाइफकाई विवाहको प्रलोभन दिई...

Read More
समाचार समाज

निरन्तरको वर्षासँगै सप्तरीमा सुरू भयो डुबान

कञ्चनरुप, १२ असार । अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । निरन्तरको वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको हो। निरन्तरको वर्षापछि सप्तरीका अधिकांश स्थान जलमग्न बनेका छन्।महुली खेलाको पानीले कञ्चनरूप वडा नम्बर १ बैरवा र पोर्ताहामा धेरै सडकहरुमा क्षतिग्रस्त हुनुका साथै...

Read More

You cannot copy content of this page