तेह्रथुम । तेह्रथुबाट खुकुरी प्रहार गरी आफ्नै ४६ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ वर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका हुन ।बिहीबार दिउँसो सामान्य विवादका कारण आफ्नै ४६...
Layout A (with pagination)
खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नम्बर १ मा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन गरिएको छ । त्रियुगा बहुमुखी सहकारीद्वारा नवनिर्मित चिस्यान केन्द्रको उद्घाटन शुक्रबार गरिएको हो । त्रियुगा बहुमुखी सहकारीले एक कार्यक्रमका बिच नगर प्रमुख कृष्ण प्रसाद ढकालले रिबन...
खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा नम्बर ४ बलार्दहमा संचालित प्रथम वडा अध्यक्षकप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि सप्तकोसीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई हराउँदै सप्तकोसी नगरपालिकाले उपाधि जितेको हो ।...
विराटनगर, १७ असार ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर...
राजविराज, १७ असार ।नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवसहित १७ जना नेता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमको वीच अध्यक्ष केपी शर्मा ओलीले देवसहितकानेतालाई पार्टीमा प्रवेश गराएका हुन्।सप्तरी घर भएका देव कांग्रेसबाट यसअघि...






