Layout A (with pagination)

खेलकुद समाचार

सप्तकोसीमा वडा अध्यक्षकप फुटबल प्रतियोगिता शुरु; उद्घाटन खेलमा वडा नं १ र २ बिजयी

खगेन्द्र कार्की / फत्तेपुर, ११ असार । सप्तरीको सप्तकोसी नगरपालिकाका वडा २ मा प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि शुरु भएको छ । नगर खेलकुद बिकास समिति सप्तकोसी नगरपालिकाद्वारा आयोजित प्रथम वडा अध्यक्षकप वडा स्तरीय फुटबल प्रतियोगितामा सप्तकोसी नगरपालिकाका ८ वटा...

Read More
अर्थतन्त्र समाचार

सप्तकोसी नगरपालिकाको १३ औं नगर सभा सम्पन्न: शिक्षालाई प्राथमिकता दिनु पर्ने :मन्त्री लेखी

खगेन्द्र कार्की / फत्तेपुर, १० असार । सप्तरीको सप्तकोसी नगरपालिकाको १३ औँ नगरसभा सोमबार सम्पन्न भएको छ ।नगर सभालाई सम्बोधन गर्दै मधेस प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री राजकुमार लेखीले स्थानीय नगर सरकारले शिक्षा लाइ विशेष प्राथमिकतामा राखेर निति तथा कार्यक्रम बनाउनु पर्ने बताएका छ्न ।...

Read More
समाचार समाज

मनकामना बहुमुखी सहकारी संस्थाका संचालक समिति अध्यक्ष चौधरीको निधन

खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ फत्तेपुरमा रहेको मनकामना बहुमुखी सहकारी संस्थाका संचालक समिति अध्यक्ष अशोककुमार चौधरीको आइतबार न्युरो हस्पिटल बिराटनगरमा निधन भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी समाजसेवी ५६ वर्षीय चौधरीको उच्च...

Read More
खेलकुद

प्रथम सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापालाई

खगेन्द्र कार्की / फत्तेपुर, ८ असार । धरान स्पोर्टिङ क्लब सुनसरीलाई हराउँदै दमक फुटबल एकेडेमी झापाले प्रथम सप्तकोसी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित शहीद रंगशाला खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा धरान स्पोर्टिङ क्लब सुनसरीलाई ०–२ गोल अन्तरले...

Read More
खेलकुद समाचार

सुनसरीलाई हराउँदै दमक सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

खगेन्द्र कार्की / फत्तेपुर, ६ असार । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारि प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बिहिवार सम्पन्न सेमिफाइनल खेलमा न्यु स्टार फुटबल क्ल्ब सुनसरीलाई हराउँदै दमक फुटबल एकेडेमी झापा फाइनल प्रवेश गरेको छ ।सहिद स्मृति रंगशाला फत्तेपुरमा दमक फुटबल...

Read More

You cannot copy content of this page