Layout A (with pagination)

मधेस प्रदेश शिक्षा समाचार

प्रजिअ नेतृत्वको टोलीद्वारा रूपनगर नन्दराज संग्रौला क्याम्पसको निरीक्षण तथा अवलोकन

कञ्चनरुप, १२ पुस । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय उच्चअधिकारीहरुको टोलीले बिहीवार रूपनगर नन्दराज संग्रौला क्याम्पसको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।टोलीले क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सिकाइ उपकरण, सामाजिक तथा मनोवैज्ञानिक परिवेश लगायतका विषयमा...

Read More
कोशी प्रदेश समाचार

त्रिवेणी वनबाट २ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

ताप्लेजुङ, ११ पुस । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका १ त्रिवेणी वनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् ।बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले...

Read More
मधेस प्रदेश समाचार

लागु औषधसहित सप्तरीमा दुई जना पक्राउ

कञ्चनरुप, ११ पुष । सप्तरीमा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका १० डङ्ग्राहीका २६ वर्षीय सुनिल मण्डल र राजगढ गाउँपालिका १ झुट्कीका ४२ वर्षीय रमानन्द यादव रहेका छन् ।उनीहरुको साथबाट फेनारगन ८४ पिस, डाईजोपम ८४ पिस, टेलजेसिक ८४ पिस बरामद...

Read More
कोशी प्रदेश समाचार समाज

चोरी मुद्धाका फरार प्रतिवादी सुनसरीबाट पक्राउ

बिराटनगर, ९ पुस । सुनसरीबाट प्रहरीले चोरी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ३ का ३५ वर्षीय राजु तामाङ रहेका छन ।ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोजतास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।चोरी...

Read More
बाग्मती प्रदेश समाचार

क्रिसमस मनाउन राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्वजनिक बिदा

काठमाडौं, ७ पुस । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ।गाउँपालिकाले क्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो ।गाउँपालिकाले विज्ञप्ति नै जारी गरेर सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण...

Read More

You cannot copy content of this page