Layout A (with pagination)

मधेस प्रदेश • समाचार • समाज

सप्तरीको आगलागी प्रभावित महादेवामा स्नेह केन्द्र सञ्चालन

राजविराज, ३२ जेठ । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीमा शुक्रबार आगलागी प्रभावित क्षेत्रमा स्नेह केन्द्र संचालन गरिएको छ । आगलागी पीडित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना गरिएको हो ।आगलागी प्रभावित...

Read More
मधेस प्रदेश • समाचार • स्वास्थ्य

राजविराज जेसीजले रक्तदान गरेर मनायो विश्व रक्तदाता दिवस

राजविराज, ३२ जेठ । राजविराज जेसीजले शुक्रबार राजविराजमा रक्तदान कार्यक्रम गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।नेपाल रेडक्रस सोसाईटी राजविराजस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा १५ जनाले रगतदान गरेको रक्त सञ्चार केन्द्रका...

Read More
मधेस प्रदेश • समाचार • समाज

सप्तरीबाट सडक मानवको उद्धार गरी जनकपुरस्थित मानव सेवा आश्रम लगियो

राजविराज, ३१ जेठ । मानव सेवा आश्रम जनकपुरले बिहीबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित सडकबाट एक सहयोगापेक्षी सडक मानवको उद्दार गरेको छ ।सप्तरीको विभिन्न ठाउँमा मानव सेवा आश्रमको काम र उद्देश्यबारे जानकारी दिने उद्देश्यले हिंडेको टोलीले सडकमा फेला पारेको मिन्टु नाम बताउने...

Read More
खेलकुद • समाचार

प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने

खगेन्द्र कार्की / फत्तेपुर, ३१ जेठ । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिता असार १ गते देखि शुरु हुने भएको छ । सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना र न्यु त्रियुगा स्पोर्ट्स कल्ब फत्तेपुरको सह आयोजनामा फत्तेपुरमा रहेको सहिद स्मृति रंगशालामा...

Read More
कोशी प्रदेश • समाचार • समाज

चट्याङले लागेर ४१ वर्षीया महिलाको मृत्यु

संखुवासभा, ३१ जेठ । संखुवासभामा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ । संखुवासभाको चिचिला गाउँपालिका २ आले स्थितमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको हो ।बुधबार राती ९ बजे खाना खाइ आगो तापीरहेको अवस्थामा पानीसंगै परेको चट्याङले लाग्दा उनको घटना स्थलमा नै...

Read More

You cannot copy content of this page