कञ्चनरुप । सप्तरीका सिडिओ किरण थापाको सरुवा भएको छ । थापालाई गौतमबुद्ध अन्तरास्ट्रिय विमान स्थल भैरवामा प्रमुख अध्यागमन अधिकृतका रुपमा सरुवा गरिएको छ ।यता सप्तरीमा भने मेख बहादुर मंग्रातीलाई सिडिओको जिम्मेवारी दिइएको छ । उनी जिल्ला प्रशासन कार्यालय पाँचथरबाट सरुवा भएर आउँन लागेका हुन्...
Layout A (with pagination)
राजविराज, १६ जेठ । बारा प्रहरीले १३ लाखभन्दा बढी नक्कली नेपाली नोट सहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना...
राजविराज, १६ जेठ । सप्तरीमा विषादी सेवन गर्दा एक ३८ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ३ हरिहरपुरका छोटेलाल रामको ३८ वर्षीया श्रीमती मन्जुदेवी राम रहेकी छन् ।बुधबार विहान ९ बजे तरकारी बालीमा किरा मार्न घरमा राखिएको विषादी सेवन...
कञ्चनरूप, १५ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित रूपनगरमा मंगलबार माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् ।र्घटनामा सप्तकोसी नगरपालिका भगनी मलेठका ४५ वर्षिय ध्रुव चौधरी गम्भीर घाइते भएका हुन् ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४७६...
कञ्चनरुप, १५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० भोडहामा गएराती आगलागी हुँदा तीन परिवारको सात घर जलेर नष्ट भएको छ ।सोमबार राति १२ः३० बजेको समयमा स्थानीय कमेरुद्दिन शेखको गोठमा बालिएको घुरबाट आगो सल्केर आगलागी भएको थियो । आगलागीबाट शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी...





