Layout A (with pagination)

मनोरन्जन संगीत

सप्तरी रुपनगरका नितान्त दाहाल भ्वाइस अफ नेपाल ‘सिजन ५ मा छनोट

कञ्चनरुप, २१ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरका नितान्त दाहाल गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ मा छनोट भएका छन् ।उनले पहिलो राउन्डमा प्रमोद खरेलको “याद गर्नपनि” बोलको गीत गाएका थिए । दाहालले गीत गाईरहदा कोच उदय सोताङ र प्रमोद खरेलले उनको...

Read More
कोशी प्रदेश समाचार

रानी सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

बिराटनगर, १९ असोज । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य...

Read More
समाचार

सप्तरीको महादेवा गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

राजविराज, १८ असोज । सप्तरीको महादेवा गाउँपालिकाको आठौं गाउँ सभा विहीवार सम्पन्न भएको छ ।पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा, कृषि, तथा भौतिक विकाश एवं स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ आठौ गाउँ सभा सम्पन्न गरेको हो ।महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक...

Read More
समाचार

सप्तकोशी–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने

कञ्चनरुप, १८ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने भएको छ ।योग शिविर यही असोज २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा भारत हरिद्वारबाट आउने महिला प्रभारी साध्वी देव अदिती ज्यूबाट योग...

Read More
धर्म संस्कृति समाचार

सप्तरीसहित तराई–मधेसमा आजदेखि जितिया पर्व सुरु

कञ्चनरुप, १८ असोज । सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा थारु तथा मैथिल समुदायका महिलाहरुले धार्मिक विधिअनुसार मनाउने जितिया पर्व उत्साहपुर्वक सुरु भएको छ ।सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धूमधामका साथ धार्मिक विधि पूर्वक...

Read More

You cannot copy content of this page