Layout A (with pagination)

समाचार

बाक्लो हुस्सु र शीतलहरले सप्तरीको जनजीवन प्रभावित

कञ्चनरूप, ४ पुस । शुक्रबार बिहानैदेखि सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण सप्तरीसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । कुहिरो र अत्यधिक चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको छ । बिहानैबाट आकाश ढाकिने गरी बाक्लो हुस्सु लागेको...

Read More
समाचार

सप्तरीमा ट्यांकरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, ०३ पुस । सप्तरीको विरेन्द्र बजारमा बिहिवार ट्यांकरको ठक्करले घाइते भएका एक बालकको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिका ६ विरेन्द्र बजार सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६९२७ नम्बरको ट्यांकरले ठक्कर दिएर घाइते भएका स्थानीय विनोद मेहताको...

Read More
कोशी प्रदेश समाचार

सुनसरीबाट ३ सय ८७ किलो गाँजा बरामद

सुनसरी, २८ मंसिर । सुनसरी प्रहरीले बेवारिसे अवस्थामा रहेको ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार कोशी गाउँपालिका ८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका ३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले...

Read More
समाचार

गंगाजलीमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते 

कञ्चनरूप, २८ मंसिर । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १० गंगाजलि पुल स्थिमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।  शनिबार साँझ फत्तेपुर कञ्चनपुर सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुर तर्फ जाँदै गरेको ना ३ प २२६० नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको...

Read More
समाचार

दुम्सी समाउन गएका दिलिप रेग्मीलाई ढिस्कोले पुर्यो, प्रहरीद्वारा उद्धार 

कञ्चनरूप, २७ मंसिर । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ११ बक्साहामा प्रहरीले ढिस्काेले पुरिएका एक जनाको उद्वार गरेको छ । स्थानीय ५५ वर्षीय दिलिप रेग्मीलाई प्रहरीले ढिस्कोले पुरीएको अवस्थाम उद्धार गरेको हो ।  शनिबार बिहान ८ बजेको समयमा घरदेखि १ किलोमिटर उत्तरमा रहेको चहाने खोरहिया...

Read More

You cannot copy content of this page