Layout A (with pagination)

समाचार

इप्रका कञ्चनपुरको नयाँ डिएसपीमा रायमाझी, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा जोड

कञ्चनरूप, २५ माघ । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको रूपमा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन रायमाझीले जिम्मेवारी सम्हाल्नुभएको छ।यसअघिका प्रहरी प्रमुख डिएसपी माधवप्रसाद काफ्लेको सरुवा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा भएपछि प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौंबाट...

Read More
खेलकुद समाचार

कञ्चनरुपमा दोस्रो गोर्खा खुकुरी कप फुटबल प्रतियोगिता शुरु, उद्घाटनमा सोमबारे विजयी

कञ्चनरुप, २५ माघ । रिभर साइड युवा क्लब कञ्चनरुप–१२ धरमपुरको आयोजनामा दोस्रो गोर्खा खुकुरी कप फुटबल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ।कञ्चनरुप–१२ स्थित सुन्दरी खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष विजय कुमार राइको अध्यक्षतामा तथा राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज...

Read More
समाचार

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कञ्चनरुप, २५ माघ । कठौना–पातो सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शम्भुनाथ नगरपालिका–१० जमुवाका ६८ वर्षीय रामबाबु मण्डलको उपचारका क्रममा मृत्यु...

Read More
समाचार

सप्तरीमा बेवारिसे बम विस्फोट हुँदा चार बालक घाइते

कञ्चनरुप, २४ माघ। सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार बेवारिसे बम विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्। स्थानीयका अनुसार नेपाली सेनाले अभ्यासका क्रममा छोडेको हुनसक्ने बम विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।घर नजिकैको वन क्षेत्रमा पिकनिक खान गएका बालकहरू शनिबार...

Read More
कोशी प्रदेश समाचार

बालबालिकालाई निर्वाचन गतिविधिमा प्रयोग नगर्न प्रजिअलाई ध्यानाकर्षण

बिराटनगर, २४ माघ । मानव अधिकार रक्षक सञ्जाल कोशी तथा इन्सेक कोशी प्रदेश कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकालाई कुनै पनि प्रकारका निर्वाचनसम्बन्धी गतिविधिमा प्रयोग नगर्न आग्रह गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन्। मिति २०८२ फाल्गुन २१...

Read More

You cannot copy content of this page