कञ्चनरुप, ४ असोज । सप्तरीमा एक युवकको झुन्डिएको अवस्था शव फेला परेको छ ।जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ सखडामा मंगल सदाको २६ वर्षीय छोरा छोटकन सदा झुन्डिएको अवस्था मृत फेला परेका हुन् ।बुधबार राती आफ्नै घरको धरिनमा साडिको पासो लगाई झुण्डि मृत्यु भएको देखेपछि स्थानीयले प्रहरीलाई...
Layout A (with pagination)
राजविराज, ४ असोज । पत्रकार तथा अधिकारकर्मी मनोहर कुमार पोखरेलमाथि कुटपिट तथा दुर्व्यवहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) राजेश्वर महतोलाई कारबाहीको लागि पत्राचार गर्ने निर्णय गरिएको छ ।असई महतोमाथि उजुरी दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले बिहिवार...
काठमाडौं, ४ असोज । नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।बिहीबार एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास...
काठमाडौं, ४ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।मनोनीत हुनेमा मानबहादुर विश्वकर्मा अर्घाखाँची, अर्जुनप्रसाद जोशी पर्वत, डा. चन्द्र भण्डारी गुल्मी, शिवप्रसाद हुमागाई काभ्रेपलाञ्चोक, किरणराज शर्मा पौडेल बाग्लुङ, भरतकुमार शाह...
धनकुटा, ४ असोज । धनकुटामा बुधबार दिउँसो पिङ खेल्ने क्रममा लडेर १० वर्षीय बालकको मृत्यु भएको छ ।धनकुटाको महालक्ष्मी नगरपालिका ५ माझीगाँउ बस्ने मदन खड्काको १० वर्षीय छोरा मन्दिप खडकाको पिङ खेल्ने क्रममा लड्दा घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै...


