विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा बिहीबार नियुक्त...
Layout A (with pagination)
मोरङ, २७ बैशाख । मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय राम प्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरी रहेका छन् ।बुधबार साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरुसँग खेल्न गएका ११ वर्षीय प्रकाश अबेर सम्म घर...
सप्तरी, २६ वैशाख । बाराको जीतपुर सिमरा उप महानगरपालिका वडा नं २१ अमलेखगंजबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोटरसाईकल चालक जिल्ला नुवाकोट पञ्चकन्या गापा ३ बस्ने वर्ष २७ को विवस कार्की र मोटरसाईकल पछाडी सवार जिल्ला चितवन भरतपुर मनपा ७ बस्ने वर्ष ३१ को ववी...
कञ्चनरुप, २४ वैशाख । सप्तरीमा यही बैशाख २९ गतेदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । सप्तरी जिल्ला कबड्डी संघको आयोजनना तथा अखिल नेपाल कबड्डी संघको समन्वयमा प्रतियोगिता संचालन हुने भएको हो ।बैशाख २९ देखि जेठ १ गते सम्म हुने प्रतियोगीतामा सातवटा प्रदेश र नेपाली सेना, नेपाल...
खगेन्द्र कार्की / फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा संचालित मधेश प्रदेश स्तरीय प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा बैशाख २१ गते देखि २३ गते सम्म संचालित प्रतियोगितामा मधेश प्रदेश र उदयपुर...





