Layout A (with pagination)

मनोरन्जन संगीत समाचार

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को विजेता

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।  शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन  । बिजेता राई कोच मिलन नेवार समूहका हुन । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए...

Read More
समाचार

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प गयो 

काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति साढे ११ बजे बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।   

यसअघि पुस १९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।  

Read More
समाचार

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार डम्बर राईलाई प्रदान

कञ्चनरुप, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आएको ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डम्बर राईलाई प्रदान गरिएको छ । सप्तरी कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका प्रेस चौतारी नेपाल सप्तरीका जिल्ला अध्यक्ष राईलाई नगद ५ हजार ५ रुपैयाँ र प्रमाण...

Read More
कोशी प्रदेश समाचार समाज

उदयपुरमा हायसको ठक्करबाट साईकल यात्री मङरातीको मृत्यु

उदयपुर, २६ पुस । उदयपुरको त्रियुगा नगरपालिकामा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साईकल यात्री रौतामाई गाउँपालिका ७ का ३८ वर्षीय तुलसी मङरातीको मृत्यु भएको हो । बुधबार साँझ ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...

Read More
कोशी प्रदेश समाचार

उदयपुर चौदण्डीगढीबाट भरुवा बन्दुक सहित एक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर आपचोक गाउँपालिका वडा नम्बर १० बस्ने वर्ष २० को समीर राई रहेका छन् ।ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षक ओम प्रकाश पुनको कमाण्डमा खटिएको प्रहरी टोलिले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा...

Read More

You cannot copy content of this page