काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् । काठमाडौँमा शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका...
Layout A (with pagination)
राजविराज, १५ भदौ । गौ हत्याको बिरोध गर्दै आएको वैदिक सँस्कृती समाज सप्तरीले सुनसरीको धरानमा गाई काटेर खानेहरुलाई कार्वाहीको माँग गर्दै विरोध प्रदर्शन गरेको छ ।शुक्रबार राजविराजमा समाजले गौवंश संरक्षण गर, गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेको हो ।वैदिक सँस्कृती समाज सप्तरीका...
कञ्चनरुप, १५ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आयल ट्रेड सेन्टर छेउमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो।बिहीबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ९००३ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको स ६...
कञ्चनरुप, १३ भदौ । सप्तरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका २ का शैलेन्द्र मण्डलको १२ वर्षीय छोरा आशिक मण्डल रहेका छन । आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा मंगलबार डुबेर बालकको मृत्यु भएको हो । बालक डुबि मृत अवस्थामा भेटिएको...
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेशकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा...


