अर्घाखाँची । अर्घाखाँचीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा एक पुरुषलाई १८ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालतले भूमिकास्थान नगरपालिका ६ का ५९ वर्षीय नुमबहादुर पुन मगरलाई १८ वर्ष कैद सजाय भएको हो ।जिल्ला अदालतका न्यायाधीश कृष्ण जङ्ग शाहको शुक्रबारको इजलासले कैद सजायको...
Layout A (with pagination)
बारा । बारा प्रहरीले २३० किलो लागूऔषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट, फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ०४ टेग्राहा बस्ने वर्ष २३ को चन्दन पासवान रहेका छन ।विशेष सूचनाको आधारमा बुधबार मध्यरातमा बाराको पचरौता नगरपालिका ४ इनर्वाबाट इलाका प्रहरी कार्यालय...
सप्तरी । मधेस प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले बिहीबार सपथ लिएका हुन् ।माओवादी केन्द्रबाट सो पार्टीका संसदीय दलका नेता भरतप्रसाद साहलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी...
खगेन्द्र कार्की / सप्तकोसी, ६ वैशाख । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले संविधानले दिएको अधिकारको विषयमा जानकारीको अभावले संबैधानिक अधिकारबाट नेपाली नागरिकहरु बन्चित भइरहेको बताउनुभएको छ । आदिबासी जनजाति अनुसन्धान केन्द्र ( सिप्रेड)द्वारा सप्तरी सप्तकोशी...
राजविराज, ५ वैशाख । सप्तरीको विष्णुपुर गाउँपालिका स्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ११ लाख बढीको क्षति भएको छ ।विष्णुपुर गाउँपालिका ६ बैरगमाका सूर्य नारायण साहले संचालन गरेको राजिव पोल्टी फार्ममा मंगलबार राती आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको हो ।मध्यरातको समयमा आगलागी हुँदा...







