Layout A (with pagination)

कोशी प्रदेश समाचार

धरानमा गोली प्रहार गरी एक युवकको हत्या

सुनसरी । सुनसरीको धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ । शुक्रबार विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ ।चौधरीलाई लुटेरा समूहले गोली प्रहार गरेको प्रहरीले...

Read More
समाचार

स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

राजविराज, ०५ साउन । आईटी आर्मी जिल्ला कार्य समिति सप्तरीले संगठनको दोस्रो स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रबार राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको संगठनले जनाएको छ । अस्पतालमा पुगेर...

Read More
राजनीति

जसपाले फेर्‍यो पार्टीको झण्डा र लोगो

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीको झन्डा र लोगो फेरेको छ । जसपाले विधानलाई प्रमाणीकरण गर्दै पार्टीको नयाँ झन्डा र लोगो बदलेको हो । यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङको पृष्ठभूमिमा सेतो ताराको सट्टा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ । यसैगरी...

Read More
मधेस प्रदेश समाचार

कञ्चनरुपमा बिँडी नदिएको निहुँमा मनोजले गरे मागी खाने ६५ वर्षीय पुरुषको हत्या

कञ्चनरुप, ४ साउन । सप्तरीको कञ्चनरुपमा बिँडी नदिएको निहुँमा एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेका छन । पक्राउ पर्नेमा कञ्चनरूप नगरपालिका-१० बदगमाका २८ वर्षीय मनोज पासवान रहेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।गत असार ३१ गते बिहान कञ्चनरुप ८ बेरियर चौकमा रहेको पूर्व बस स्टेसनको...

Read More
समाचार

राजविराजमा अख्तियारको टोली पुगेपछि घुस रकम र चेक फालेर भागे कर्मचारीहरु

राजविराज । सप्तरीको राजविराज स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।अख्तियार टोली आएको सूचना पाएर कर्मचारी भागाभाग भएका थिए । कतिपय...

Read More

You cannot copy content of this page