राजविराज । सप्तरीकी १८ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहाका एक पुरुष पक्राउ परेका छन ।बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहा नवराजपुर गाउँपालिका–१ तमसुइया सोठियाइनका ४४ वर्षीय अफजल रहमानलाई प्रहरीले माघ १७ गते पक्राउ गरेको छ ।सप्तरीको सुरुङ्गा नगरपालिका–५...
Layout A (with pagination)
राजविराज, २१ माघ । शहीद दिवस २०८० को सन्दर्भ पारेर आयोजित लघुकथा अभियानमा नानि भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा भएको छ । लघुकथा प्रतिष्ठान नेपालद्वारा आयोजित उक्त अभियानमा पाँच दर्जन लघुकथालाई उछिन्दै भारद्वजको ‘स्मृति’ लघुकथा सर्वोत्कृष्ट घोषणा भएको हो ।डा. विदुर चालिसेको...
रवि शर्मा / भारदह, २० माघ । सप्तरीमा घरबाट साथीहरूसँग माघ ११ गते कोशी पूर्णिमा मेला घुम्नका लागि कोशी ब्यारेज निस्किएका एक युवक मृत अवस्थामा भेटिएका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियाँ निवासी चन्द्रदेव मुखियाको १९ वर्षीय छोरा रूपेश कुमार मुखिया कोशी ब्यारेजको...
इटहरी, माघ १९ गते । इटहरीमा गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । इटहरी उप महानगरपालिका ८ स्थितमा गेटले किचेर कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईलीको मृत्यु भएको हो ।बिहिबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा बालक गम्भिर घाईते भएका थिए । उनलाई...
झापा, माघ १९ गते । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।इलामको माङसेबुङ गाउँपालिका ३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो...







