Layout A (with pagination)

मधेस प्रदेश • समाचार • समाज

सप्तरीमा ७६ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा राम पक्राउ

राजविराज । सप्तरीमा ७६ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन ।सप्तरीको सुरुङ्गा नगरपालिका–७ चकदहकी ७६ वर्षीया रेश्मीदेवी रामको हत्या आरोपमा सुरुङ्गा नगरपालिका–७ चकदहका २५ वर्षीय प्रमोद राम मंगलबार पक्राउ परेका हुन ।आरोपितले ०८० कात्तिक ३० गते हत्या गरेको भन्दै...

Read More
कोशी प्रदेश • समाचार

चाँदीको सर-सामान सहित एक भारतीय नागरीक पक्राउ

बिराटनगर, माघ २५ गते । मोरङ प्रहरीले रङगेली नगरपालिका ७ स्थित कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामान सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया आमगाछी पञ्चायत १३ का २२ वर्षीय मोहमत अलताफ रहेका छन ।बिहीबार बिहान ११ बजे अबैध रुपमा चाँदीका समानहरुको ओसार...

Read More
शिक्षा

रुपनगर क्याम्पसमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना

कञ्चनरुप, २५ माघ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ ।सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले एक लाख एक हजार...

Read More
कोशी प्रदेश • समाचार • समाज

रंगेलीबाट हरिणको सिंङ र लागूऔषध गाँजा सहित एक महिला पक्राउ

मोरङ, माघ २४ गते । मोरङको रंगेलीबाट हरिणको सिंङ र लागूऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा रंगेली ७ निचामारी टोल बस्ने ५५ वर्षीया सागर देवी यादव रहेकी छन् ।बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका ७ स्थितबाट...

Read More
समाचार

कञ्चनरुप नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा रामनारायण साह

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रामनारायण साह आएका छन ।गत माघ १७ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले साहलाई कल्याणपुर नगरपालिकाबाट कञ्चनरुप नगरपालिकामा सरुवा गरेको हो ।सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका प्रशासकीय अधिकृत...

Read More

You cannot copy content of this page