काठमाडौं । पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको हो ।
Layout A (with pagination)
कञ्चनरूप, १६ असार । सप्तरी प्रहरीले चोरी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चोरी मुद्दाका प्रतिवादी राजबिराज नगरपालिका वडा नम्बर १५ का प्रमोद भन्ने कारी यादब र राजविराज नगरपालिका वडा नम्बर १३ का दिपेन्द्र कुमार देवलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत...
कञ्चनरूप, १४ असार । सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका १ जण्डोलमा शुक्रबार राती झुन्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । स्थानीय किसन चौधरीको छोरी अन्दाजी बर्ष १७ की पार्वती कुमारी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् । शुक्रबार राती २२:३० बजेको समयमा आफ्नै घरको...
उत्सव आचार्य कञ्चनरूप, १४ असार । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको लिटिल फ्लावर सेकेण्डरी बोर्डिङ स्कुल रुपनगरका छात्र ऋषि बस्नेतले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए हासिल गर्दै शैक्षिक उत्कृष्टता प्रदर्शन गरेका छन् । स्कुलका प्रिन्सिपल शान्त...
कञ्चनरूप, १३ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राज कुमार खंगको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । युवकको हत्या आरोपमा प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ की २१ वर्षीया तुलसीदेवी सरदारलाई बिहिवार राती पक्राउ गरेको हो । उनलाई सुनसरी...