कञ्चनरुप, २५ फागुन । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरीका अनुसार झुम्का कारागार सुनसरीबाट भागी फरार रहेका जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका सप्तरी कञ्चनरुप नगरपालिका–६ घोघनपुरका ४४...
Layout A (with pagination)
कञ्चनरुप, २४ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव विजयी भएका छन्। उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई स्तब्ध तुल्याउँदै उल्लेखनीय जित हात पारेका हुन्।निर्वाचन परिणाम अनुसार रास्वपाका यादवले २८...
कञ्चनरूप, २४ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्। उनले जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव लाई दोब्बर मतान्तरले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भएका हुन्। आइतबार...
कञ्चनरूप, २४ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार पुष्पा कुमारी चौधरी विजयी भएकी छन्। उनले राष्ट्रिय स्वाभिमान पार्टी का उम्मेदवार सुनिता कुमार साह लाई भारी मतान्तरले पराजित गर्दै विजय हासिल गरेकी हुन्। आइतबार बिहान सार्वजनिक अन्तिम...
धनकुटा । धनकुटाको तमोर नदीमा तस्बिर खिच्ने क्रममा चिप्लिएर नदीमा खस्दा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको बुढिगंगा गाउँपालिका–१ बस्ने गोबिन्द बरालकी २४ वर्षीया श्रीमती सुष्मा पौडेल रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित मुलघाटमा रहेको तमोर नदी किनारमा...






