कञ्चनरुप, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा पुन निर्वाचित भएको खुशियालीमा रुपनगरमा बुधबार दिप प्रज्वलन गरिएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित रुपनगर चौकमा भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता...
Layout A (with pagination)
उत्तम आचार्य / कञ्चनरूप, १३ वैशाख । रूपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरूप १२ रुपनगर सप्तरीमा बुधवार कम्प्युटर हस्तान्तरण तथा बार्षिक प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ । कञ्चनरूप नगरपालिकाले कम्प्युटर ५ थान ,ल्यापटप २ थान, फोटो कपि मेसिन (प्रीन्टर) १ थान क्याम्पसलाई सहयोग गरेको हो...
कञ्चनरुप, बैशाख १३ गते । २०७९ को मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक गरेका छन् ।सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं मधेश प्रदेशका निवर्तमान कानुन मन्त्री राज कुमार लेखीले चुनाव खर्च सार्वजनिक...
बारा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव विजयी भएका छन । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन ।विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा...
कञ्चनरूप , १२ वैशाख । सप्तरीको कञ्चनरूप नगरपालिकामा एक पुरुषको झुन्डिएको अवस्थामा शव फेला परेको छ । कञ्चनरूप- ४ जगतपुर स्थित मुसहरी टोलमा मंगलबार स्थानीय ३५ वर्षीय मनोज सदाको शव बाँसको बलोमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।घर भन्दा ५ सय मिटर पूर्व नहरको छेउमा सदाले...




