कञ्चनरुप, २० कार्तिक । सप्तरी प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाईन नगरपालिका–३ गौराका २८ वर्षीय रमेश रजक र सोही ठाउँका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन् ।प्रहरीले उनीहरुलाई शनिबार कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर बसपार्कबाट पेडा...
Layout A (with pagination)
काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
बिराटनगर, १९ कार्तिक । बिना ईजाजत नियन्त्रित औषधी ओसार पसार मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी सुनसरीको धरान उपमहानगरपालिका १४ का २४ वर्षीय पारुहाङ राईलाई पक्राउ गरेको हो ।बिना ईजाजत नियन्त्रित औषधी ओसार...
कञ्चनरुप, १८ कार्तिक । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रूपनगर सप्तरीको शनीवार फुलवारी पार्टी प्यालेसमा छैठौं साधारण सभा सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले विवादले विकासका काम ओझेलमा पर्ने भएकाले विवाद नगरीकन सबै एक...
जाजरकोट । मध्यरातमा गएको भूकम्पमा परि जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नगर उपप्रमुख सरिता सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । भूकम्पमा परि जाजरकोट र रुकुममा गरि हालसम्म ५० जना बढीले ज्यान...









