सुनसरी, बैशाख ४ गते । सुनसरीको दुहबीमा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।दुहबी नगरपालिका १० स्थित ट्याङग्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा सोही स्थानका २७ वर्षीय दुखीलाल उरावको मृत्यु भएको हो ।आइतबार बेलुका साढे ६ बजे करेन्ट लगाई माछा मार्ने क्रममा घाईते भएका...
Layout A (with pagination)
सप्तरी । सप्तरीमा विष सेवनबाट आइतबार ३२ वर्षीय युवकको मृत्यु भएको छ । विष सेवनबाट मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ६ इनर्वा टोलका ३२ वर्षिय मो. इजरायल रहेका छन् ।सप्तरी प्रहरीका अनुसार घरायसी विवादमा विष सेवनबाट गम्भिर परेका इजरायललाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल...
बृजमान तामाङ / २ वैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ तिरुहुत गौरमौराईन मन्दिरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । अग्निसाईर कृष्णासवन गाउँपालिकाको सहयोगमा तिरुहुत गौरमौराईन सामुदायिक बन उपभोक्ता समिती भिमारद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना...
बृजमान तामाङ / बिरेन्द्र बजार, २ वैशाख । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको प्रसिद्ध अग्निसाईर देवस्थल प्रवेशद्वार उदघाटन गरिएको छ । नयाँ वर्षको अवसरमा शुक्रबार आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले रिवन काटेर प्रवेशद्वार उदघाटन गरेका हुन ।...
बिरेन्द्र बजार, २ वैशाख । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति सप्तरीको सचिवालय समिति गठन गरिएको छ ।अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित त्रिरत्न गुम्वा चाँदनी चौकमा शनिबार सम्पन्न जिल्ला घेदुङको प्रथम बैठक १५ सदस्यीय समिति गठन गरेको हो ।समितिको अध्यक्षमा सूर्यमान तामाङ, उपाध्यक्ष जनक...




