कञ्चनरुप, २१ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।मागे अनुसार चन्दा नदिदा सप्तकोशीको वडा नम्बर ५ गंगाजलिको वडा कार्यालयमा जितिया आयोजकसमितिले तालाबन्दी गरेको हो ।वडा अध्यक्ष गोसाई चौधरीका अनुसार जितिया पर्वमा दुई टोलबासीले छुट्टाछुट्टै...
Layout A (with pagination)
कञ्चनरुप, २१ असोज । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरका नितान्त दाहाल गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ मा छनोट भएका छन् ।उनले पहिलो राउन्डमा प्रमोद खरेलको “याद गर्नपनि” बोलको गीत गाएका थिए । दाहालले गीत गाईरहदा कोच उदय सोताङ र प्रमोद खरेलले उनको...
बिराटनगर, १९ असोज । मोरङको बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँच सुरु गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सिमावर्ति क्षेत्र तथा अन्य...
राजविराज, १८ असोज । सप्तरीको महादेवा गाउँपालिकाको आठौं गाउँ सभा विहीवार सम्पन्न भएको छ ।पालिकाले स्वच्छ समाजको मुल आधार ,शिक्षा, कृषि, तथा भौतिक विकाश एवं स्वास्थ्य आहार ब्यवहार भन्ने मुल नाराका साथ आठौ गाउँ सभा सम्पन्न गरेको हो ।महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले आर्थिक...
कञ्चनरुप, १८ असोज । सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–५ गंगाजलीमा पाँच दिवसीय योग विज्ञान तथा ध्यान शिविर संचालन हुने भएको छ ।योग शिविर यही असोज २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा भारत हरिद्वारबाट आउने महिला प्रभारी साध्वी देव अदिती ज्यूबाट योग...






