Layout A (with pagination)

समाचार

सप्तरीमा एमालेका जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटना हुँदा ६ जना घाइते

कञ्चनरुप ,२९ असार । सप्तरीमा नेकपा एमाले जिल्ला स्तरीय नेताहरु चढेको गाडी दुर्घटनामा परेको छ।एमाले जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जाने क्रममा जण्डोल बनौली सडकखण्ड अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीमा शुक्रबार बा-प्र ०१-०२७ च ४६४७ नम्बरको गाडी दुर्घटना...

Read More
समाचार

कोशी ब्यारेज पुलमा बस र ट्रक ठोक्कियो, ट्रक नदिमा खस्यो

सप्तरी, २९ असार । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा आज बिहान बस र ट्रक एक आपसमा ठोकिँदा ट्रक नदीमा खसेको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एकआपसमा ठोक्किदा ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले...

Read More
समाचार समाज

सप्तरीबाट ठुलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनरुप, २८ असार । सप्तरी प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका १ पन्द्रकठ्ठेका अनोज कुमार केसी र घनश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।सुरुङ्गा १ पन्द्रकठ्ठेमा लागूऔषधको कारोबार भइरहेको छ भनि खबर...

Read More
समाचार

उदयपुरमा बिजुलीको पोलमा चढी काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बुधबार दिउँसो त्रियुगा नगरपालिकाको सडक लाईन बत्तीमा कार्यरत ४० बर्षीय युबराज राईको करेन्ट लागेर मृत्यु भएको हो ।बिजुलीको पोलमा चढी काम गर्ने क्रममा अचानक करेन्ट लागि गम्भीर घाईते भएका राईलाई तत्काल उपचारको...

Read More
मधेस प्रदेश समाचार समाज

सप्तरीको सुरुङगामा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनरुप, २८ असार । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङगा नगरपालिका ५ कुशहाका ६५ वर्षीय हवाई चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।घरमा विद्युतको तार जोडने क्रममा अचानक करेन्ट लागि चौधरी घाईते भएका थिए । घाइते चौधरीलाई उपचारको लागि सप्तऋषि अस्पताल लाहान लगिएकोमा...

Read More

You cannot copy content of this page