Layout A (with pagination)

समाचार समाज

बलात्कार घटनाको आरोपितविरुद्घ उजुरी दर्ता

सप्तरी, चैत १४ गते । सप्तरीमा १७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको छ ।आरोपितले बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते उजुरी दिएकी...

Read More
समाचार

चाँडैचाँडै सरकार फेरिदा काम गर्न विलम्ब भयो : कानुन, न्याय मन्त्री लेखी

राजविराज, १४ चैत । मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले चाँडै चाँडै सरकार फेर बदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने कुरा बताउनु भएको छ । राजविराजमा मंगलबार कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण...

Read More
समाचार समाज

सप्तरी : बिष सेवनबाट गम्भीर १४ वर्षिय बालकको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार हुँदै

राजविराज, १४ चैत । सप्तरीमा विष सेवन गरि एक १४ वर्षिय बालक सिकिस्त विरामी भएका छन ।जिल्लाको महादेवा गाउँपालिका ६ का रामचन्द्र मण्डलको १४ वर्षिय छोरा रुपक कुमार मण्डल विष सेवन गरि सिकिस्त विरामी परेका हुन ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बालकले मल्टी ओन नामक तरकारी बालिमा छर्ने...

Read More
समाचार समाज

सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, दुई घाइते

कञ्चनरुप, १४ चैत । सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न् ।मंगलबार बिहान जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहि स्थितमा रहेको जेएस.आर इँटा भट्टा उद्योगमा काम गर्ने भारतको जिल्ला कुच बिहार ग्राम पंचायत अठरजनि भारत वेष्ट वंगाल बस्ने...

Read More
समाचार समाज

कञ्चनरुप-१० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामामा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।सोमबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४६० नम्बरको बसले सोहि दिशा तर्फ जाँदै गरेको प्र २–०१–००२–प०९२२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको...

Read More

You cannot copy content of this page