कञ्चनरुप, २७ माघ । राजविराज जेसीजले सप्ताहव्यापी कार्यक्रमको रूपमा आयोजना गरिरहेको जेसीज सप्ताह २०२३ को दोस्रो दिन एडभान्स योग ट्रेनिङको आयोजना गरेको छ । राजविराज जेसीजको तालिम भवनमा शुक्रबार एडभान्स योग ट्रेनिङको आयोजना गरेको हो ।नेपालका वरिष्ठ योग प्रशिक्षक तथा योग गुरु बद्रीराज भण्डारी...
Layout A (with pagination)
कञ्चनरुप, माघ २७ गते । कानुन, न्याय तथा प्रदेश मामिला मन्त्री राज कुमार लेखीले आफ्नो क्षेत्रमा +२ देखि डिग्रीसम्म अध्ययनका लागि क्याम्पस निर्माण गर्न योजनाको आवश्यकता औल्याएका छन् ।गृह जिल्ला सप्तरी कञ्चनरुप नगरपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुसंग बिहिवार छलफल गर्दै मन्त्री लेखीले...
सप्तरी, २६ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा बुधबार साँझ भारतीयहरूको गोली प्रहारबाट एक नेपाली घाइते भएका छन्।गोबरगाढास्थित टप्पुमा भारतीय नागरिकले प्रहार गरेको गोलीबाट महेन्द्र पासवान घाइते भएको स्थानीयले जानकारी दिएका छन्। पासवानको घुँडामा छर्रा लागेको...
कञ्चनरुप, माघ २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा कार्यपालिकाको बैठक बोलाएर नगर प्रमुख आफै नआएपछि कार्यपालिका सदस्यहरुले नगरप्रमुखको हदैसम्मको रबैया भएको टिप्पणी गरेका छन् ।कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले सोमवार सबै कार्यपालिका सदस्यहरुलाई बोलाएर बुधवार बिहान ८ः००...
शिब प्रसाद आचार्य / बलार्दह (फत्तेपुर) । मधेस प्रदेश न्याय,कानुन तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले शिक्षा क्षेत्रको सुधारमा आफ्नो बिशेष ध्यान रहने बताउनु भएको छ। बुधबार आफ्नो गृह नगर सप्तरीको सप्तकोसी नगरपालिकाका स्थानीयसँग सम्बाद गर्दै लेखिले सो कुरा बताउनु भएको हो। सम्बाद...





