खगेन्द्र कार्की / फत्तेपुर, २३ श्रावण । नेकपा एमाले सप्तरीले विभिन्न पाँच बुदे माग राख्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेकपा एमाले सप्तरीले विभिन्न पाँच बुदे माग राख्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र...
Layout A (with pagination)
कञ्चनरुप, २३ श्रावण । सप्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः आयुष श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।संघको राजविराजमा सोमबार सम्पन्न भएको चौथो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।सङ्घको उपाध्यक्षमा निरज कुमार सिंह, सचिवमा चन्दन कुमार यादव र...
कञ्चनरुप । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका ५ घुरगामका उपेन्द्र रामकी ५१ वर्षीया श्रीमती पानो देवी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।आइतबार आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोड्ने क्रममा करेन्ट लागि पानो देवीको मृत्यु भएको जिल्ला...
कञ्चनरुप, २१ श्रावण । जिल्ला प्रशासन कार्यालय सप्तरीको अतिक्रमित जग्गा सात दिन भित्र खाली गर्न आग्रह गरिएको छ ।जिल्ला प्रशासन कार्यालय, सप्तरीले आइतबार एक सुचना जारी गर्दै राजविराज नगरपालिका वडा नम्बर ७ स्थित अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको हो ।राजबिराज नगरपालिका...
राजविराज । सप्तरीको राजविराजस्थित हुलाकी सडक अन्तर्गत सिरहा रोडको अतिक्रमण गरी बनाइएको अवैध संरचना राजविराज नगरपालिकाले आजदेखि भत्काउन सुरु गरेको छ ।सूचना जारी गर्दा पनि खाली नगरिएको अवैध संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।राजविराज नगरपालिका वडा नम्बर ६ र ७ मा...






