Layout A (with pagination)

मधेस प्रदेश समाचार

मधेश प्रदेशको मन्त्रिपरिषद विस्तार, एमालेका लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त

सप्तरी, २० माघ । मधेश प्रदेश सरकारले आज मन्त्रीमण्डल विस्तार गरेको छ । नेकपा एमालेका राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला मन्त्री नियुक्त भएका छन् । त्यस्तै महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री...

Read More
कोशी प्रदेश समाचार समाज

सुनसरीको दुहबीबाट १७ किलो गाँजा सहित ५ जना पक्राउ

सुनसरी, माघ २० गते । सुनसरी प्रहरीले दुहबी नगरपालिका ३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजा सहित पाँच जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका ११ का ३७ वर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आसिस पटेल रहेका छन्...

Read More
खेलकुद

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टिममा समावेश भएका हुन ।नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपलाई निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।नेपालमा...

Read More
राजनीति समाचार

कञ्चनरुपमा विवाद झन बढ्दै, नगरप्रमुखले उप–प्रमुख पोखरेलमाथि दुर्व्यवहार गर्न लगाएको आरोप

कञ्चनरुप, १९ माघ । सप्तरीको कञ्चनरुप नगरपालिकामा जनप्रतिनिधिहरु बिचको विवाद बढेको छ । उपप्रमुख मुना कुमारी पोखरेलको नेतृत्वमा रहेको जनप्रतिनिधिहरुले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै नगरप्रमुख ललन प्रसाद गुप्ताले युवाहरूलाई उठाएर दुर्व्यवहार गरेको आरोप लगाएपछि विवाद झन बढेको हो ।...

Read More
कोशी प्रदेश समाचार

इटहरीबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ

सुनसरी, माघ १७ गते । सुनसरी प्रहरीले इटहरीबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका–२० का २० वर्षीय सनम थापा मगर रहेका छन ।बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार उनकै घरबाट प्रतिबन्धित लागुऔषध...

Read More

You cannot copy content of this page