कञ्चनरुप (सप्तरी) । आज श्रीपञ्चमीका दिन सप्तरीमा विविध कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाईएको छ । विद्याकी देवी अर्थात् सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रम आयोजना गरि सरस्वती पूजा मनाईएको हो ।प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यो दिनमा सरस्वतीको पूजा तथा आराधना ग¥यो भने...
Layout A (with pagination)
राजविराज । नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश कमिटीका इन्चार्ज धर्मनाथ साहले काङ्ग्रेस र माओवादीले गठबन्धनलाई गठनबन्धन बनाएकै कारण हाम्रो राष्ट्रिय पार्टी बन्न नसकेको बताएका छन ।सप्तरीको राजविराजमा बुधबार नेकपा एकीकृत समाजवादीका सप्तरीको पाचौँ पूर्ण बैठकलाई...
बृजमान तामाङ / राजविराज, १२ माघ । सप्तरीका जनप्रतिनिधिहरुले निर्वाचन खर्च समयमा नबुझाएको भनी आयोगले तोकेको जरिवाना रकम मिन्हा गर्नुपर्ने माँग गर्दै ज्ञापन पत्र बुझाएका छ्न ।जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सप्तरीका जनप्रतिनिधिहरुले बुधबार निर्वाचन आयोग कान्तिपथ काठमाडौलाई ज्ञापनपत्र...
झापा, १० माघ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगरबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–८ का ३६ वर्षीय आसिर खाँ रहेका छन ।बिशेष सूचनाको आधारमा सोमबार साँझ ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घरमा नै लागुऔषध भण्डारण...
कञ्चनरुप, १० माघ । रुपनगर गाविसका पूर्व प्रधान पञ्च हुतराज रेग्मीको ८८ वर्षको उमेरमा निधन भएको छ ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –१२, रुपनगर प्रगति टोल स्थित रहेको आफ्नै निवासमा आज (मंगलबार) राती १२ः३० बजेको समयमा उहाँको निधन भएको हो । सप्तरीको पूर्वी उत्तरी भेगमा खम्बाको रुपमा रही...





