Layout A (with pagination)

समाचार

राजविराजमा अख्तियारको टोली पुगेपछि घुस रकम र चेक फालेर भागे कर्मचारीहरु

राजविराज । सप्तरीको राजविराज स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियारको टोली पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन् । उजुरी आएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त कार्यालयमा छापा मारेको हो ।अख्तियार टोली आएको सूचना पाएर कर्मचारी भागाभाग भएका थिए । कतिपय...

Read More
समाचार

मधेश प्रदेशको एक संसदिय टोलिद्वारा कञ्चनरुप–१२ को पर्यटन क्षेत्र तथा नदीहरुको निरीक्षण

कञ्चनरुप, ३ साउन । सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत कञ्चनरुप नगरपालिका वडा नम्बर–१२, धरमपुर स्थित रहेको धर्मेश्वर महादेव धारापानी पर्यटन क्षेत्रको मधेश प्रदेशको एक संसदिय टोलिद्वारा निरीक्षण गरिएको छ । प्राकृतिक श्रोत तथा वातावरण समितीको टोलिले बुधबार स्थलगत निरीक्षण गरेको हो...

Read More
मधेस प्रदेश • समाचार

सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महेन्द्र रामलाई १२ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई १२ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैदका साथै ४ लाख रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ...

Read More
मधेस प्रदेश • समाचार

सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न

खगेन्द्र कार्की / फत्तेपुर, २ साउन । सप्तरीको सप्तकोसी नगरपालिकामा बाढी जन्य बिपद सम्बन्धि कृतिम घटना अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सप्तकोसी नगरपालिकाको आयोजनामा वडा नम्बर ६ बोचहीको एक पोखरीमा बिपद सम्बन्धि कृतिम घटना अभ्यास गर्दै बाढी आउने बेलादेखि घटना हुनजेल सम्मका लागि...

Read More
मधेस प्रदेश

कञ्चनरुपमा किशोरीमाथि सामूहिक बलात्कार, कैलाश पोखरेलसहित चार जना पक्राउ

कञ्चनरुप, २ साउन । सप्तरीको कञ्चनरुपमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा आज प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आज चार जनालाई सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२...

Read More

You cannot copy content of this page