कञ्चनरुप, ९ श्रावण । सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिकामा मंगलबार एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।जिल्लाको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ इटहर्वाका नागेश्वर मण्डलकी २० वर्षीया श्रीमती आरती कुमारी शर्मा मण्डलको झुण्डिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले...
Layout A (with pagination)
सप्तरी । सप्तरीमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले आइतबार शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा, ४५ वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदालाई पक्राउ गरेको हो...
कञ्चनरुप, ८ साउन । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २ चाँदनी चोक स्थित त्रिरत्न बौद्ध गुम्बाका विभिन्न संरचनाहरुको उदघाटन भएको छ ।सो संरचनाहरुको उदघाटन मधेश प्रदेशका पूर्व कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य राज...
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप प्रमुख मिरा कुमारी यादव धरौटीमा रिहा भएकी छिन् । सोमबार न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासले रु १ लाख रुपैयाँ धरौटी राख्दै तारेखमा रिहा गर्न आदेश दिएको सप्तरी जिल्ला अदालतले जनाएको छ । अदालतबाट छुट्दै गर्दा यादवले नेपाली नागरिक भएको नाताले...
राजविराज, ८ साउन । सप्तरीमा लाठी र फलामको रड प्रहार गरी एक महिलाको उनकै श्रीमानले हत्या गरेका छन् ।जिल्लाको महादेवा गाउँपालिका–२ अकवरपुरमा घरायसी विवादमा ३५ वर्षीय रामरुप खंगले लाठी र फलामको रड प्रहार गरी श्रीमती ३० वर्षीया पावर्तीदेबी खंगको आइतबार हत्या गरेको सप्तरी प्रहरीले जनाएको छ...






