राजविराज, २४ पुस । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ सरकारी कागज तथा नागरिकता किर्ते गरेको आरोपमा आइतबार कारागार चलान भएका छन ।सरकारी लिखतसम्बन्धी कसुर र किर्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागार चलान गरिएको...
Layout A (with pagination)
राजविराज, २४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सप्तरीले आइतबार आफ्नो ३२ औं स्थापना दिवस फलफूल वितरण गरी मनाएको छ ।प्याब्सनले राजविराजस्थित गजेनद्रनारायण सिंह अस्पतालका बिरामीहरु, पोषण गृहका कुपोषित बालबालिकाहरु, समाहित शिक्षा अन्तर्गत पब्लिक विन्देश्वरी माध्यमिक...
बिरेन्द्र बजार, २३ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ७ हरिपुर हुँदै वडा नम्बर ९ प्रमाणपुरको बीचमा बग्ने सुरुङ्गा नदीको कटान क्षेत्रको शनिबार एक उच्च स्तरीय टोलिले अनुगमन गरेको छ ।नदि कटान नियन्त्रणका लागि प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादव नेतृत्वको अनुगमन टोलिले निरीक्षण...
बृजमान तामाङ – राजबिराज, २३ पुस । आईडियल सहकारी संस्था लिमिटेड राजबिराज–४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा शनिवार आयोजित एक समारोहका विच बार्षिक साधारणसभा सम्पन्न भएको हो । राजबिराज स्थित जिल्ला समवन्य समितिको सभा हलमा आयोजित...
राजविराज, २३ पुष । लेनदेन विगो मुद्दाका प्रतिवादी सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का रन्जु कुमारी सदालाई ६ महिना कैद सजाय तोकिएको छ । सप्तरी जिल्ला अदालतले शुक्रबार गरेको फैसला अनुसार सदालाई ६ महिना कैदमा राख्न आदेश दिएको हो ।सप्तरी जिल्ला अदालत राजविराजले प्रतिवादी...





