Layout A (with pagination)

समाज

इलाका प्रहरी कार्यालय कञ्चनपुरद्वारा बसबाट करिब ३९ केजी गाँजा बरामद

कञ्चनरुप, २१ मंसिर । इलाका प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनरूप नगरपालिका ११ मा बिराटनगर देखि नारायणघाट तर्फ जाँदै गरेको यात्रु वाहक बसबाट करिब ३९ केजी गाँजा बरामद गरेको छ ।बुधबार विहान बिराटनगर देखि नारायणघाट तर्फ जाँदै गरेको ना ५ ख १५६१ नम्बरको अग्नि नामको यात्रु वाहक बसबाट बेवारिसे...

Read More
समाचार

राजविराजमा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया तथा चेतना मुलक ¥यालि

राजविराज, २१ मङ्सिर । आसमान नेपालद्वारा राजविराजमा बुधबार लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिकहिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रमका...

Read More
राजनीति

राष्ट्रपतिसँग सिके राउतले गरे भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्।सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि...

Read More
समाचार

सबैलाई उछिन्दै वक्तृत्व कला प्रतियोगितामा अभिनव यादव प्रथम

राजविराज, २० मङ्सिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज आयोजित वक्तृत्व कला प्रतियोगितामा दुर्गा सेकेण्ड्री विद्यालयका अभिनव यादव प्रथम भएका छन् ।राजविराज नगरपालिकाभित्रको विद्यालयका सहभागी २२ जनामा सर्वोत्कृष्ठ प्रस्तुती दिएर यादवले दुई हजार पाँच सय बराबरको प्रथम...

Read More
समाज

सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

विराटनगर । मोरङको सुन्दर हरैचामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मंगलबार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैचा १० का ७३ वर्षीय अजय बास्तोलाको मृत्यु भएको हो ।घाँस काट्न स्थानीय वनमा गएको अवस्थामा अजय र उनकी श्रीमती जानुकालाई जंगली हात्तीले आक्रमण गर्दा जानुका भागेर बाँच्न सफल...

Read More

You cannot copy content of this page