राजविराज, मंसिर १६ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा १ सय ३८ उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभातर्फका ५८ र प्रदेशसभातर्फका ८० गरी कुल १३८ उम्मेदवारको जमानत जफत भएको हो...
Layout A (with pagination)
सप्तरी, १६ मङ्सिर । अनेरास्ववियुले आफ्ना नेताको हत्या विरुद्ध अभियुक्तहरुलाई कारवाही माग गर्दै बिहीबार राजविराजमा हस्ताक्षर संकलन गरेको छ ।अनेरास्ववियु केन्द्रीय सदस्य चतन एडीको हत्या गरेको तथा हत्याको विरोध गर्दा प्रहरीले बिद्यार्थीहरुलाई पक्राउ गरी झुठा मुद्दा लगाएको भन्दै अनेरास्ववियु...
राजविराज, १५ मङ्सिर । सप्तरीको राजविराजमा बिहीबार ३५ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राजविराजको शिव मन्दिरको प्राङ्गणबाट नगर परिक्रमा गरी राजविराज नगरपालिकाको सभा हलमा आई अन्तरक्रिया कार्यक्रम गरिएको छ ।अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले एड्सको महामारीलाई अन्त हुन...
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित गोरपारमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।बुधबार बेलुका स्थानीय अर्जुन मण्डलको घरमा मिटरबाट विद्युत सर्ट भई आगलागी हुँदा काठको दुई तल्ले घर, एउटा गोठ र छिमेकी ठेकनारायण मण्डलको एउटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको...
कञ्चनरुप । सप्तरीको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु सप्तरी प्रहरीले फडानी गरी नष्ट गरेको छ ।मंगलवार जिल्लाको राजविराज नगरपालिका १२ दमावती र पिपराही स्थितमा अबैध रुपमा लगाएको २५० बोट गाँजा फडानी गरी नष्ट गरेको हो । यसैगरी विष्णुपुर...






