Layout A (with pagination)

धर्म संस्कृति समाचार

मधेश प्रदेशमा सोमबार विवाहपञ्चमीको अवसरमा सार्वजनिक बिदा

जनकपुरधाम, ११ मंसिर । मधेश प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । । सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।सप्ताहव्यापी रुपमा धुमधामसित...

Read More
राजनीति

इलाम २ बाट ११४ मतान्तरले विजयी भए सुवास नेम्वाङ

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका हुन्।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। यस्तै जनता समाजवादी...

Read More
राजनीति

सुनसरी- २ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित भएका छन् ।उनले ३२ हजार ८ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गरेका हुन ।महतोले २६ हजार ५८ मत प्राप्त गरेका छन् ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र...

Read More
राजनीति

समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै, २१ लाख ५६ हजार ३३० मत प्राप्त

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार एमालेले २१ लाख ५६ हजार ३३० मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले २० लाख ७४ हजार १७१ , नेकपा (माओवादी केन्द्र) ले ९ लाख १२ हजार ९८२ ,राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८२ हजार ९४६...

Read More
समाज

दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँ का ४५ वर्षीय सुरेश डाँगी रहेका छन ।शनिबार दिउँसो मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Read More

You cannot copy content of this page