काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार एमालेले २१ लाख ५६ हजार ३३० मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले २० लाख ७४ हजार १७१ , नेकपा (माओवादी केन्द्र) ले ९ लाख १२ हजार ९८२ ,राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८२ हजार ९४६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ६५ हजार २८६ मत प्राप्त गरेको छ ।
जनता समाजवादी पार्टी, नेपाल
२५१४९५
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१९७७२८
जनमत पार्टी
१८१३६५
नागरिक उन्मुक्ति पार्टी
१७६१९६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१०५३४८
नेपाल मजदुर किसान पार्टी
६८५७७
समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै, २१ लाख ५६ हजार ३३० मत प्राप्त












Add Comment