उदयपुर, जेठ १६ गते । उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिका-२ स्थितबाट ठुलो परिमाणको लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठ र सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठ रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला...
Layout A (with pagination)
विराटनगर, जेठ १६ गते । मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ । बिहीबार अपरान्ह खोलामा पौडी खेल्ने क्रममा जहदा गाउँपालिका-२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतोको डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा...
सुनसरी, जेठ १५ गते । सुनसरीको दुहबीमा भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । बिहीबार बिहान दुहबी नगरपालिका- ११ स्थितबाट डब्लू बि ०६ एच २८५८ नम्बरको भारतीय स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा ओसार पसार भईरहेको छ भन्ने बिशेष...
कञ्चनरूप, १४ जेष्ठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी ब्यारेज पुलको उत्तर साईडमा रहेको ५६ नम्बर ढोकामा अाज एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । बुधबार साझ ५ बजेको समयमा हाल नामथर वतन नखुलेको अन्दाजी बर्ष ५०/५५ पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका...
कञ्चनरूप, १४ जेष्ठ । सप्तरीमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले डाँका मुद्दा र कालोबजारी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा डाँका मुद्दाका प्रतिवादी सप्तरीको राजविराज नगरपालिका १ बस्ने मनोज साह र...