कञ्चनरूप । विगत चार दशकदेखि कञ्चनरूप क्षेत्रका बालबालिका, युवा तथा ज्येष्ठ नागरिकसम्मलाई आफ्नो आइसक्रिममार्फत मिठास र खुसी बाँड्दै आउनुभएका वसन्त राम (जुँगे काका) सम्मानित हुनुभएको छ। स्थानीय युवा तथा सामाजिक अभियन्ताहरूको पहलमा उहाँलाई नयाँ आधुनिक आइसक्रिम कार्ट उपहारस्वरूप हस्तान्तरण...
Layout A (with pagination)
कञ्चनरूप, १६ जेठ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ५ वर्षीया एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लालापट्टी टोल बस्ने १८ वर्षीय राजिव यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी...
कञ्चनरूप । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा शनिबार बिहानै खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक किसानको दुःखद निधन भएको छ। हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदह निवासी स्थानीय किसान सहदेव लौगीको आफ्नै खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी...
कञ्चनरुप, १३ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरस्थित जामिया इस्लामिया विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गरिएको छ । बुधबार विद्यालय प्राङ्गणमा बसेको भेला तथा समितिको बैठकले अध्यक्ष पदमा अजिजुल अलीलाई सर्वसम्मत रूपमा चयन गरेको हो । बैठकले विद्यालयको...
कञ्चनरूप, १२ जेठ। सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कुटपिट/लुटपिट मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका...



