जनकपुर । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुई वटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको थियो...
Layout A (with pagination)
राजविराज । सप्तरीमा १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई शुक्रबार ४ वर्ष ८ महिना कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बालकलाई कैदका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र आठ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने फैसला भएको...
राजविराज । सप्तरीमा १३ र १४ वर्षीया बालिकाहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको आरोपमा एक बालकलाई ८ वर्ष कैद सजाय भएको छ ।जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई शुक्रबार ८ वर्ष कैद सजायको फैसला गरेको हो ।जिल्ला अदालतले...
राजविराज, ९ चैत । सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्ववियु सभापतिमा संयुक्त विद्यार्थी गठबन्धनका उम्मेदवार समाजवादी विद्यार्थी युनियनका रंजित कुमार यादव निर्वाचित हुनुभएको छ ।यादवले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ । यादव ४२३ मतका साथ स्ववियु...
राजविराज । सप्तरीमा बालिकाको बलात्कार गरी हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालतले बुधबार जिवित रहेसम्म जन्मकैदको सजाय गरेको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेलका १९ वर्षीय रोहितकुमार यादवलाई सो सजाय गरेको हो।अभियुक्तलाई ६ लाख...



