इनरुवा, जेठ ३० गते । सुनसरीको इनरुवा नगरपालिका- ८ स्थितमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वल्र्डलिङ्क नेटका कर्मचारी इटहरी उप-महानगरपालिका-१४ का २६ वर्षीय मुकेश कुमार चौधरी रहेका छन् । बिहीबार दिउँसो साढे १२ बजे सोहि स्थानमा वल्र्डलिङ्कको तार जडान गर्ने क्रममा उक्त...
Layout A (with pagination)
कञ्चनरूप, २८ जेठ । विगत केही दिन देखि यता बढेको अत्यधिक गर्मीको कारण सप्तरीको जनजीवन प्रभावित भएको छ । सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियससम्म रहेको छ । केही समय...
कञ्चनरूप, २८ जेठ । सप्तरीको कञ्चनरूप नगरपालिकाले अत्यधिक गर्मी बढेपछि तीन दिन सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय गरेको छ । कञ्चनरूप नगरपालिकाले आज एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा जेठ २८ गते...
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजमा नेपाल १६ रनले विजयी भएकाे छ । स्कटल्याण्डमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई १६ रनले परािजत गरेकाे हाे । यो श्रृङ्खलामा नेपालले ३ जित र एक हारकाे सुखद नतिजा निकाल्याे । टस जितेर पहिले ब्याटीङ गरेको नेपालले २३६ रन बनाएको थियो । जवाफी...
कञ्चनरूप, २७ जेठ । गाउँ–गाउँ पुगेर सर्वसाधारणको सुन सफा गरिदिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिक सप्तरीबाट पक्राउ परेका छन् । मंगलबार सप्तरीको कञ्चनरूप नगरपालिका १० स्थित भोडहा गाउँमा सुन ठगी गर्दैै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् । स्थानीयवासीले दुई भारतीय नागरिकलाई...




