Layout A (with pagination)

शिक्षा समाचार

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका पालिकाद्वारा विद्यालय बन्द

कञ्चनपुर, ११ जेठ । कञ्चनपुरमा केही दिनयता अत्यधिक गर्मी बढेपछि यहाँका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । बढ्दो तापक्रम र तातो हावाका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि स्थानीय सरकारहरूले पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।सोमबार छुट्टाछुट्टै सूचना...

Read More
समाचार

संग्रौला क्याम्पसमा न्यायाधीश-विद्यार्थी संवाद: ‘पैसाको अभावमा कोही न्यायबाट बञ्चित हुनुपर्दैन’

रूपनगर, १० जेठ । सप्तरीको रूपनगरस्थित नन्दराज संग्रौला क्याम्पसमा कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले ‘न्यायाधीश र विद्यार्थी अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न भएको छ। कानुन साक्षरता समाजको जग भएको सन्देश दिँदै आयोजित उक्त कार्यक्रममा न्याय सम्पादन र नागरिकको पहुँचबारे...

Read More
समाचार

सप्तरी प्रहरीद्वारा लागूऔषध र कुटपिट मुद्दाका ५ जना प्रतिवादी पक्राउ

कञ्चनरुप, १० जेठ । सप्तरी प्रहरीले विभिन्न मुद्दामा पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी, राजविराजले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लागूऔषध तथा कुटपिट अंगभंग मुद्दामा संलग्न प्रतिवादीहरू पक्राउ गरिएको जनाएको हो ।प्रहरीका अनुसार लागूऔषध मुद्दामा राजविराज...

Read More
समाचार

रुपनगरमा आर.सि.सि. ढलान सडकको पूर्व मन्त्री लेखीद्वारा शिलान्यास

कञ्चनरुप, १० जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नयाँ सडक निर्माण कार्यको शुभारम्भ भएको छ । वडा नं. १२ अन्तर्गत दिनेश बस्नेतको घरदेखि पश्चिमतर्फ निर्माण हुन लागेको आर.सि.सि. ढलान सडकको आइतबार एक विशेष कार्यक्रमका बीच विधिवत रूपमा शिलान्यास गरिएको हो ।मधेस प्रदेश सभा सदस्य...

Read More
समाचार

सीमित बजेटका बाबजुद प्रत्येक वडामा विकास योजना पुर्‍याएका छौँ : पूर्वमन्त्री लेखी

कञ्चनरूप, ९ जेठ । मधेश प्रदेशका सांसद तथा पूर्व गृहमन्त्री राजकुमार लेखीले आफू जनप्रतिनिधि निर्वाचित भएदेखि नै सप्तरी निर्वाचन क्षेत्र नं. १(क) अन्तर्गतका सबै पालिकाका प्रत्येक वडामा विकास योजना पुर्‍याउने काम निरन्तर गरिरहेको बताउनुभएको छ । शनिबार सप्तरीको कञ्चनरुप नगरपालिका–६ घोघनपुर...

Read More

You cannot copy content of this page