Layout A (with pagination)

राजनीति

सप्तकोसीको ११ वटै वडाहरुमा मिसन ग्रासरुट कार्यक्रम सन्चालन गरिने

कञ्चनरुप, १७ फागुन । मिसन ग्रासरुट कार्यक्रम अन्तरगत सप्तरीको सप्तकोसी नगरपालिकाको ११ वटै वडाहरुमा भेला आयोजना गरिने भएको छ । नेकपा (एमाले) सप्तकोसी नगर कमिटिको आयोजनामा बुधबार मिसन ग्रासरुट अन्र्तरगत नगर कमिटिको बिस्तारीत बैठक सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले)...

Read More
समाचार

सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख गुप्ता र इन्जिनियर साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सप्तरी, १७ फागुन । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ...

Read More
राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो, अब घण्टी मात्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव चिन्ह परिवर्तन गरेको छ ।यसअघि कायम रहेको गोलाकार भित्रको घण्टीलाई परिवर्तन गरेर अब चुनाव चिन्ह ‘घण्टी’ मात्र राखिएको हो ।यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई...

Read More
कोशी प्रदेश • समाचार

प्रदेश–१ को नाम ‘ कोसी ‘ प्रदेश बहुमतले पारित

विराटनगर । प्रदेश नंं १ को नाम प्रदेश सभाले कोसी प्रदेश पारित गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम रानामगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले...

Read More
मधेस प्रदेश • समाचार • समाज

सप्तरी : १६ वर्षीया बालिका बलात्कार कसूरमा विश्वकर्मालाई १३ वर्ष कैद सजाय

राजविराज । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने आरोपितमध्ये एक युवकलाई १३ वर्ष कैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलाशले सोमबार आरोपित डाक्नेश्वरी नगरपालिका–८ प्रवाहा घर भई शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोक बस्ने ३० वर्षीय...

Read More

You cannot copy content of this page